Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

DXN Lingzhi Black Coffee पिउनुका फाइदाहरु:

DXN Lingzhi Black Coffee DXN कम्पनीको यउटा महत्वपुर्ण उत्पादन हो ,यो कफी जडिबुटीको राजा गनोडर्मा र उच्च कोटीको कफी मिसाएर बनाइएको हुन्छ। यो कफिमा कुनै पनि किसिमको केमिकल मिसिएको हुदैन र कृतिम रंग हुदैन त्यसकारण यसको स्वादमा प्राकृतिक मिठास भेटिन्छ। DXN Lingzhi Black Coffee स्वादका लागि मात्र नभइ स्वास्थ्यको हिसाबले पनि अत्यन्तै लाभदायक छ।  DXN Lingzhi Black Coffee प्राकृतिक भिटामिन सीको प्रमुख स्रोत हो । DXN Lingzhi Black Coffee पिउन्दा स्वस्थ र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा DXN कफी पिउन उत्तम हुन्छ।

प्राय जसो हरेक घरमा बिहानै उठ्ने बित्तिकै दुधको चिया पिउने चलन छ |जसको कारणले पनि मान्छेहरु दिनानुदिन बिरामी हुने दर बढिराखेको छ। बिहान पिउने दुधको चियाले शरीरको Acidic लेबल बढाउछ र शरीरको metabolic Activity मा Disturb गर्ने ,शरीरलाई  Dihydrate गर्ने र  रोग प्रतिरोधात्मक क्षमतामा ह्राश आउने  गर्छ जसकारणले गर्दा निम्न समस्याहरु आउने खतरा बढ्छ:

  1. शरीर सुनिने अथार्थ सुजन हुने
  2. कमजोरीपन महसुस हुने
  3. मुटु सम्बन्धी समस्या आउने
  4. रक्त सन्चारमा ह्रास आउने
  5. पिम्पल आउने
  6. Anxiety हुने
  7. Constipation हुने
  8. रक्तचापमा घटबढ हुने
  9. बच्चा खेर जाने / गर्भपतन सम्म हुन सक्छ त्यसैले

दैनिक रुपमा केमिकल मिसिएका कफिहरु सेवन गर्नुभन्दा प्राकिर्तिक DXN Lingzhi Black Coffee पिउने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउछ।  दम, ग्यास्ट्रिक, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुयाउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, डाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि DXN Lingzhi Black Coffee पिउन लाभदायक मानिन्छ । DXN Lingzhi Black Coffee मा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ जसले गर्दा छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने समस्याको जोखिम घटाउँछ ।

DXN Lingzhi Black Coffee पिउनुका निम्न फाइदाहरु छन 

1.मिर्गाैला स्वस्थ राख्छ

DXN Lingzhi Black Coffee पिउने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन यसको निरन्तर सेवनले पत्थरी निस्केको उदाहरण पनि बिस्वमा धेरै छन।

2.कलेजो जोगाउँछ

DXN Lingzhi Black Coffee मा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

3 .कोलेस्ट्रोल  घटाउँछ

DXN Lingzhi Black Coffee फाइबर प्रशस्त मात्रामा पाइन्छ त्यसैले  यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

4. मुटु बलियो बनाउँछ

DXN Lingzhi Black Coffee मा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुयाउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ जुन DXN Lingzhi Black Coffee पिउनाले रोकिन्छ ।

5.भाइरल इन्फेक्सन हटाउँछ।

DXN Lingzhi Black Coffee मा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछ।

6.कब्जियत खुलाउँछ

कब्जियतको समस्या छ भने DXN Lingzhi Black Coffee पिउने गर्नुहोस्, दिसा खलास हुन्छ यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

7.आँखा तेजिलो बनाउँछ

DXN Lingzhi Black Coffee मा पाइने भिटामिन–ए, क्यारोटेनोइड जस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैन।

8.रक्तचाप नियन्त्रण गर्छ

DXN Lingzhi Black Coffee मा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

9.छालाको सुरक्षा गर्छ

DXN Lingzhi Black Coffee बाट क्यारोटिन पाइन्छ यो उत्तम एन्टी अक्सिडेन्ट हो यसले छालालाई चम्किलो बनाउँछ।

10. पार्किन्सनको समस्या बाट बचाउछ

11.शारीरिक  सक्ती बढाउछ 

12.अल्जाइमर हुन वाट बचाउछ 

13.डिप्रेसन हुन दिदैन 

14.क्यान्सरको खतरा हटाउछ 

15.रक्तसंचारमा सुधार गर्छ 

16.मुटु रोग हुन दिदैंन 

17.लिभर मा समस्या हुन दिदैन 

18.मोटोपन घटाउछ 

19.ब्रेन टोनिक भनेर पनि चिन्ने गरिन्छ 

20.चुरोटको लत कम गर्न मद्दत गर्छ 

✅ 💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने माथि उल्लेखित फाइदाहरु र समस्या हुन नदिन वा बच्नका लागी DXN Lingzi Black Coffee प्रयोग गर्न सक्नुहुन्छ।

अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।

Contact Details :

Facebook: https://facebook.com/DC.582

whatsapp/viber/CAll: +9779862532040

email : dcmarketer582@gmail.com

धन्यबाद !!!